महत्त्वपूर्ण सूचना

NepalFlag

वि.सं:

नेपाल संवत: ११४६ थिंलागा दशमी - २५

दीगो सरसफाई आयोजना

कर्णाली प्रदेशका ३० वटा स्थानीय तहमा खानेपानी तथा सरसफाईको दीगो व्यवस्थापन, बनेका खानेपानी संरचनाहरूको पुनर्स्थापना, खानेपानी पहुँच नपुगेको समुदायमा खानेपानीको पहुँच पुर्याउने तथा खानेपानी तथा सरसफाईको क्षेत्रमा स्थानीय तहको क्षमता अभिबृद्धि गर्ने उदेश्यले फिनल्याण्ड सरकारको अनुदान सहयोगमा आ.व. २०७८/७९ बाट यो कार्यक्रम सुरु गरिएको हो ।