ढल व्यवस्थापन तथा सरसफाइ महाशाखा विभाग अन्तर्गतका २ वटा महाशाखाहरु मध्येको एउटा महाशाखा हो । यस महाशाखा अन्तर्गत देहाय बमोजिमका केन्द्र तथा शाखाहरु छन् :-

  • राष्ट्रिय खानेपानी तथा सरसफाइ प्रशिक्षण केन्द्र
  • ढल व्यवस्थापन तथा वातावरणीय सरसफाइ शाखा
  • डिजाइन, अनुसन्धान तथा उपयुक्त प्रविधि शाखा
  • कर्मचारी प्रशासन शाखा