देशका विभिन्न स्थानमा फोहोरपानीको उचित निकास तथा प्रशोधनका लागि ढल निर्माण तथा प्रशोधन कार्यक्रम संचालन भइरहेको छ । यो कार्यक्रमअन्तर्गत ढल प्रणालीहरूको अध्ययन, डिजाइन तथा निर्माण कार्य भइरहेको छ । आयोजनाहरू (आ.व. २०८०।८१)