महत्त्वपूर्ण सूचना

NepalFlag

वि.सं:

नेपाल संवत: ११४५ थिंलाथ्व पुन्हि - १५

खानेपानी सेवा विस्तार तथा पुनस्थापना कार्यक्रम

विगतमा सम्पन्न भई सेवा संचालन नभएका र सेवा विस्तार सेवा स्तर सुधारका कार्यक्रम, बाढी पहिरोजस्ता क्षतिग्रस्त भएका आयोजनाहरूको पुनर्स्थापना गर्नुपर्ने तथा बि.सं. २०७२ सालको भूकम्पबाट क्षतिग्रस्त खानेपानी आयोजनाहरूको पुनर्स्थापना र पुनर्निर्माण गर्नुपर्ने आयोजनाहरू यस कार्यक्रममार्फत् कार्यान्वयन हुँदै आएका छन् । खानेपानी तथा ढल व्यवस्थापन विभागबाट संचालित यो कार्यक्रम आयोजना संख्याको हिसाबले सबैभन्दा ठूलो कार्यक्रम हो ।

आयोजनाहरू (आ.व. २०८०।८१)