खानेपानी तथा योजना महाशाखा विभाग अन्तर्गतका २ वटा महाशाखाहरु मध्येको एउटा महाशाखा हो । यस महाशाखा अन्तर्गत देहाय बमोजिमका शाखाहरु छन् :-

  • योजना, अनुगमन तथा मूल्यांकन शाखा
  • गुणस्तर सुधार तथा सेवा नियमन शाखा
  • इलेक्ट्रोमेकानिकल तथा हाइड्रोजियोलोजिकल शाखा
  • आर्थिक प्रशासन शाखा