फिनल्याण्ड सरकारको सहयोगमा संचालित सबैका लागी दीगो खानेपानी र सरसफाई (SUSWA) परियोजनाको फिनल्याण्डको प्रतिनिधि समुह संग विभागमा छलफल पश्चात तस्वीर।