बिषय | डाउनलोड |
---|
जलवायु अनुकुलित वृहत खानेपानी आयोजना
परिचय:
प्राकृतिक तथा मानवजन्य कारणहरुले जलवायु परिवर्तन हुँदै जाँदा पानीका विधमान स्रोतहरु सुक्दै जानाले दिनानुदिन जीवनस्तर कठिन बन्दै गएको छ । पानीको जोहो गर्न नसकेर कतिपय वस्तिहरु बसाई-सराई गर्ने अवस्थामा पुगेका छन् । यस्ता स्थानहरुमा/बस्तीहरुमा खानेपानी तथा सरसफाईको सुविधा पुर्याउनका लागि यस आयोजना अन्तर्गत देशका विभिन्न स्थान-बस्तीहरुमामा खानेपानी तथा सरसफाई आयोजनाहरु सञ्चालनमा रहेका छन् । यस आयोजना अन्तर्गत साविकका सुख्खा क्षेत्र खा.पा.तथा सरसफाई आयोजना, जलाशाययुक्त तथा थोक वितरण प्रणालीगत खानेपानी आयोजनाहरु रहेका छन् ।
आयोजनाको लागत तथा खर्च व्यहोर्ने श्रोत
यस आयोजना अन्तर्गत पर्ने आयोजनाको मापदण्डः
क्र.स. | नाम | पद | ई-मेल | फोन नम्बर |
१ | श्री सूर्यराज कंडेल | आयोजना प्रमुख | ||
२ | श्री रामेश्वर घिमिरे | सि.डि.ई | ९८५१२५४७६६ | |
३ | श्री रामहरि काफ्ले | शाखा अधिकृत | ९८४१३८६२२३ | |
४ | श्री परमा पौडेल (आचार्य) | लेखा अधिकृत | ९८४१७६९९२७ | |
५ | श्री दिपक महर्जन | ईन्जिनियर | ९८४१४८७७८७ | |
६ | श्री | ईन्जिनियर | ||
७ | श्री समित कुमार यादव | ईन्जिनियर | ९८५११९२०९२ | |
८ | श्री भोजेन्द्र अर्याल | समाजशास्त्री | ९८४१३६०२२८ |
बिषय | डाउनलोड |
---|