नेपाल भित्र खानेपानी र ढल निकास सम्बन्धी सेवा संचालनको व्यवस्था गर्न सवंत् २०२९ सालमा खानेपानी तथा ढल निकास विभाग स्थापना हुँदा राजधानी काठमाडौँको अलावा अन्य केही शहरी क्षेत्र तथा ग्रामीण बस्तीहरुमा मात्र खानेपानी सुविधा उपलब्ध गराइएको थियो । यसपछि खानेपानी सेवा बिस्तार सँगै यस विभाग अन्तर्गत २०३४ सालमा तत्कालीन चारै विकास क्षेत्रमा डिभिजन कायार्लयहरु स्थापना गर क्षेत्रीयस्तर सम्म स्थायी संरचनाको विकास गरीएको थियो ।
पानीपोखरी, महाराजगंज, काठमाडौँ, नेपाल
फोन : +९७७ १ ४४१३७४४ / ४४१८२५३
फ्याक्स : +९७७ ०१ ४४१९८०२
इमेल : dgdwssm@gmail.com
© 2023 खानेपानी तथा ढल व्यवस्थापन विभाग | सर्वाधिकार सुरक्षित Developed By: वेबटेक नेपाल