- विभाग र अन्तगर्तको चालू बजेट ब्यवस्था एबम अख्तियारी प्रदान सम्बन्धी कार्य गर्ने ।
- विभाग र अन्तगर्तको समग्र लेखा नियन्त्रण गर्ने ।
- विभाग र अन्तगर्तको साधारण तर्फको बजेट तर्जुमा गर्ने ।
- आर्थिक प्रशासनसँग सम्बन्धित सबै प्रकारका अभिलेखहरूको ब्यवस्थापन गर्ने ।
- आर्थिक ऐन, नियम र नीति सम्बन्धी राय परामर्श प्रदान गर्ने ।
- रकम निकासा, फुकुवा, रकमान्तर, श्रोतान्तर सम्बन्धी कार्य गर्ने ।
- बिभागको केन्द्रीय आर्थिक विवरण तयार गर्ने ।
- वैदेशिक सहयोगका आयोजनाहरूको आर्थिक अभिलेख राख्ने ।
- विभागको आर्थिक प्रशासन सम्बन्धी दैनिक कार्यहरु गर्ने।
- विभागका शाखाहरुलाई आवश्यकतानुसार आर्थिक राय-सल्लाह उपलब्ध गराउने ।
- आन्तरिक वा अन्तिम लेखा परीक्षणबाट उठेका बेरुजू फर्छ्योट गर्ने-गराउने ।
- वैदेशिक ऋणबाट संचालित आयोजनाहरुले दातृ संस्थालाई पेश गर्नुपर्ने विवरणहरु तथा लेखा परीक्षणको प्रमाण पत्रहरु समयमै तयार गर्न लगाई पेश गर्न लगाउने र सोधभर्ना सम्बन्धी हिसाब मिलान भए नभएको रेखदेख गर्ने ।
- विभाग र अन्तर्गतका कार्यालयहरुको बजेट सम्बन्धी अधिकार प्रत्यायोजन र अख्तियारी सुम्पने कार्यवाही गर्ने।