नेपालको ग्रामीण र अर्ध सरकारी क्षेत्रमा जहाँ उपभोक्ता संस्थाले ३०% योगदान जुटाउन नसक्ने, साविक सुख्खा क्षेत्र खानेपानी आयोजनाको कार्यक्षेत्रमा नपर्ने स्थानमा मध्यम तथा उच्चस्तरको खानेपानी सेवा पुर्याउने उदेश्यले आ.व. ०७७/७८ बाट नयाँ आयोजनाको रूपमा यो आयोजना संचालन गरिएको छ ।
योजनाहरू (आ.व. २०८०।८१)